बानेश्वर वचत खाता
Interest Rate: दैनिक मौज्दात व्याज ७% देखि १०%
Features
- न्यूनतम मौज्दात २००/–
- दैनिक मौज्दात व्याज ७% देखि १०% ।
- SMS बैकिङ्ग सुविधा ।
- निशुल्क भुक्तानी पुर्जा -Pay Slilp_
- रकम झिक्न र राख्न घरदैलो सुविधा ।
- त्रैमासिक व्याज भुक्तानी ।
- ABBS (Any Banking Branch System) सुविधा ।
